चितवनको नारायणगढ – मुग्लिन सडक खण्ड सञ्चालनमा आएको छ ।
चितवनको इच्छाकामना गाउपालिका – ५ खहरे खोलामा बिहान खसेको पहिरो पन्छाए संगै सडक सञ्चालनमा आएको हो ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार अहिले सडक दुई तर्फी नै सञ्चालनमा आएको छ ।
बर्खा लागेसंगै यस ठाउमा पटक–पटक पहिरो खसेर सडक बन्द हुदै आएको छ । जसका कारण यात्रुले सास्ती बेहोर्दै आउनु परेको छ ।
Comments are closed.