नारायणगढ – मुग्लिन सडक खण्ड सञ्चालनमा

चितवनको नारायणगढ – मुग्लिन सडक खण्ड सञ्चालनमा आएको छ ।
चितवनको इच्छाकामना गाउपालिका – ५ खहरे खोलामा बिहान खसेको पहिरो पन्छाए संगै सडक सञ्चालनमा आएको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार अहिले सडक दुई तर्फी नै सञ्चालनमा आएको छ ।

बर्खा लागेसंगै यस ठाउमा पटक–पटक पहिरो खसेर सडक बन्द हुदै आएको छ । जसका कारण यात्रुले सास्ती बेहोर्दै आउनु परेको छ ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.