नेपालगञ्जमा नेपाल एयरलाइन्सको विमान दुर्घटनामा परेको छ। नेपालगञ्जमा नेपाल एयरलाइन्सको विमान दुर्घटनामा परेको छ। विमान अवरतण गर्ने बेलामा सिधै झाडिमा पुगेको थियो। वाई १२ जहाज दर्घटनामा परेको हो।वाई १२ जहाज दर्घटनामा परेको हो।
विमानले काठमाडौंबाट स्वास्थ्य सामाग्री लिएर गएको थियो। जहाजमा ५ जना थिए। जहाजरमा रहेका सबै सकुसल रहेका छन्।
कोरोना भाइरसको सम्भावित संक्रमितको नमुना लिन गएको वाइ १२ जहाज अवतरणका क्रममा समस्या आएर रन-वे नजिकै ‘अन्डरसुट’ भएर घाँसे मैदानमा पुगेको नेपाल एयरलाइन्सका अपरेसन विभाग प्रमुख दिपु ज्वार्चनले जानकारी दिए ।
घटनामा मानवीय क्षति भएको छैन, विमानमा सामान्य क्षति भएको छ ।
Comments are closed.