काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–९ स्थित सनसिटी अपार्टमेन्ट सिल

काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–९ स्थित सनसिटी अपार्टमेन्ट सिल गरिएको छ ।

अपार्टमेन्टमा बस्दै आएका एकै परिवारका तीन जनाको र्‍यापिड डायग्नोस्टिक टेस्ट (आरडीटी) किटबाट कोभिड–१९ परीक्षण गर्दा पोजिटिभ रिपोर्ट आएपछि सो अपार्टमेन्ट सिल गरिएको हो ।

उनीहरूलाई अहिले पाटन अस्पतालको आइसोलेसन वार्डमा भर्ना गरिएको छ । अहिले अपार्टमेन्ट वरपर पूर्ण रूपमा आवतजावत ठप्प पारिएको छ ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.